मकवानपुरको बागमती गाउँपालिका -७ लामिटारमा एक महिला मृत अबस्थामा फेला परेकी छिन। बुधबार ८ बजे राति स्थानिय शेरमान भोलनको श्रीमती अन्दाजी ४५ की निरमाया भोलन मदन भण्डारी राजमार्ग देखि ५० मिटर उत्तर तर्फ बारीको खोल्सा छेउमा लडी मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। उनि घरमा एक्लै बस्दै आइरहेकी थिईन स्थानिय संग बुझ्दा मृतकलाई छारेरोग रहेको भन्ने खुलेको छ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
बागमती गाउँपालिका लामिटारमा एक महिला मृत फेला

प्रकाशित:
शब्दको आकार


