Skip to content

हरिहरपुरगढी क्यानखोला चिसापानिमा लिफ्ट सिचाई, किसान हर्षित

हरिहरपुरगढी क्यानखोला चिसापानिमा लिफ्ट सिचाई, किसान हर्षित
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -६ चिसापानिमा लिफ्ट सिचाई सुरु भएको छ। विशेष गरी यस वडामा हिउँदको समयमा सिचाई नहुदा किसानहरुलाई समस्या हुदै आइरहेको थियो ।मकै हुने तर पानिको अभाबले खासै राम्रो नहुने थियो भने लिफ्ट सिचाई सुरु भएपछि मकै नि राम्रो हुने तथा हिउदे धान बालि पनि हुने किसानहरु बताउछन। क्यानखोलामा इनार बनाएर बिधुतिय मोटर मार्फत तानेर लिफ्ट प्रबिधिमा गाउँमा बनाएको ट्यांकीमा पुर्याएर र त्यसबाट खेत तथा बारीमा पाइप मार्फत लगिन्छ । बागमती प्रदेशको १५ लाख तथा हरिहरपुरगढीको थप आर्थिक सहयोगमा करिब ३० लाख लागतमा चिसापानि लिफ्ट सिचाई आयोजना सम्पन्न भएको हो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts