Skip to content

नृत्यमा अब्बल रोल्पाकि बन्धु सिंह

नृत्यमा अब्बल रोल्पाकि बन्धु सिंह
प्रकाशित:
शब्दको आकार

अहिले नेपाली कल्चर तथा मोर्डन डान्सरको रुपमा चर्चामा रहेको नाम हो बन्धु सिंह पश्चिम नेपालको रोल्पामा जन्मेका र बिगत केहि बर्ष देखि कुशल डान्सर बन्ने हेतुले राजधानी काठमाण्डौ बसोबास गर्दै आइरहेकी छिन।
उनले बिगत एक बर्षको नेपालि कल्चर तथा मोर्डन डान्सको कोर्स पनि लिएकी छिन। उत्कृष्ट डान्स भएकै कारणले होला उनले आफ्नो प्रतिभा विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुत गरिसकेकी छिन्।


नेपाली मेला महोत्सब तथा विभिन्न सास्कृतिक कार्यक्रमहरुमा उनले आफ्नो प्रतिभा देखाई सकेकी छिन। थुप्रै नेपाली चलचित्रहरुमा कोरस डान्सर बनेर काम गरिरेकी बन्धुलाई केहि म्युजिक भिडियोमा अफर आएको भएपनि काम नगरेको र भबिष्यमा राम्रो गीत र आइटम गीतको अफर आएमा काम गर्ने इच्छा रहेको मेरोपत्रलाई बताएकी छिन।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts