Skip to content

आशारामको २० तोलाको सिक्री सार्बजनिक ( भिडियो सहित )

आशारामको २० तोलाको सिक्री सार्बजनिक ( भिडियो सहित )
प्रकाशित:
शब्दको आकार

गायक आशाराम थिङ्गको नया गीत ''२० तोलाको सिक्री '' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा चर्चित गायिका रचना रिमालको पनि आवाज रहेको छ । गीतमा शब्द /संगीत आशारामकै रहेको छ भने एरेन्ज/मिक्सिंग सानुबाबु घिसिङ्गले गरेका छन्
। सानै देखि गीत संगीतमा रुचि राख्ने आशाराम स्कुल पढ्दा देखि नै गीत गाउने गर्थे ,उनि धेरै जसो लोक सेलो गीत गाउने गर्छन साथै सबै जसो विधाका गीत गाउनमा अब्बल पनि छन् ।
उनको गीत २० तोलाको सिक्रीमा स्वयम् आफैले पनि अभिनय गरेका छन् भने मोडल याङ्कि दोङ्ग ,अविरल श्रेष्ठको अभिनय पनि रहेको छ ।
भिडियोलाई छायांकन /सम्पादन/कलर ग्रेडिङ्ग जितु तामांगले गरेका छन् ,शृंगार मन्दिरा दोङ्ग, तथा भिडियोलाई विजय दोङ्गले निर्देशन गरेका छन्।
गीतको अधिकांस दृश्य मकवानपुरको बागमती गाउँपालिका डकास र लामकानामा छायांकन गरिएको छ। भिडियो डम्फु मिडिया युट्युब च्यानलबाट सार्बजनिक भएको हो।

https://www.youtube.com/watch?v=wupYIiZCzYk
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts