Skip to content

हेटौडामा केराबारीमा एक ब्यक्ति मृत फेला

हेटौडामा केराबारीमा एक ब्यक्ति मृत फेला
प्रकाशित:
शब्दको आकार

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ मा एक पुरुषको शब फेला परेको छ । हिजो सोमबार हेटौंडा–१२ का ४० बर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन् ।

सोही स्थानका तिलक बहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।मृतकको शव हेटौंडा अस्पतालमा ल्याएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts