Skip to content

बागमती भोर्लेनिका नब गायक जस्मान स्याङतानको गीत सार्बजनिक

बागमती भोर्लेनिका नब गायक जस्मान स्याङतानको गीत सार्बजनिक
प्रकाशित:
शब्दको आकार

मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिका ५ भोर्लेनिका नब गायक जस्मान स्याङतानले आफ्नो पहिलो सेलो गीत सार्बजनिक गरेका छन्।
सानै देखि गीत गाउँन रुचि राख्ने स्याङतान,गीत गाउने भन्ने बित्तिकै स्कुल पड्दा देखि नै हुरुक्कै हुन्थे।
भर्खरै मात्र उनले पहिलो सेलो गीत बजारमा ल्याएका छन्। चेतन लामाको शब्द संगीत रहेको गीतमा जस्मान स्याङतान र अहिलेकी चर्चित सेलो गायिका सुमिना लो को आवाज रहेको छ। सानुबाबु घिसिंगको एरेन्ज अर्पण थिङ्ग तामांगको रेकर्ड मिक्स रहेको गीतको अडियो सस्करण चेतन लामा युट्युब च्यानलबाट सार्बजनिक भएको हो।

https://www.youtube.com/watch?v=HFaeJDiSxFk

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts