आगामी जेठको २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ''गाउँ आएको बाटो''को टिजर सार्बजनिक भएको छ। नायक दयाहाङ राई, कलाकारहरू पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारले अभिनय गरेको फिल्मको टिजरमा गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ । विभिन्न फेस्टिभलहरुमा समेत सहभागिता जनाएर अवार्ड पाएको यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन्फि भने चलचित्रमा अमोद राई र नबिन सुब्बाले निर्माण गरेका हुन्।
महेश राईको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायांकन रहेको यो फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत रहेको छ।
दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर सार्बजनिक

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:

