Skip to content

हरिहरपुरगढीको ककरेमा एक दिने पशु शिबिर सम्पन्न

हरिहरपुरगढीको ककरेमा एक दिने पशु शिबिर सम्पन्न
प्रकाशित:
शब्दको आकार

राष्ट्रिय गाई अनुसन्धान रामपुर चितवन र हरिहरपुरगढी गाउपालिकाको समन्वयमा हरिहरगढी गाउपालिका वडा नं-१ ककरेमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार सम्पन्न शिबिरमा हरिहरपुरगढी गाउपालिका वडा न-१ का वडा सदस्य सुशील घिसिङको प्रमुख आतिथ्यता र अतिथिहरु राष्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुरका डा. प्रतीक हमाल पशु बैज्ञानिक सफल मल्ल हरिहरपुरगढी गाउपालिका पशु प्राबिधिक बिपिन जङ्ग राईको उपस्थिति रहेको थियो
कार्यक्रममा डा. शिबहरी घिमिरेले संचालन गर्नुभएको थियो पशु चिकित्सक यज्ञराज पाण्डेको संयोजकत्वमा भएको थियो भने उक्त शिबिर १४ वटा गाईको निशुल्क ड्युसिङ गर्भ परिक्षण गरिनुका साथै परामर्श र निशुल्क औषधि बितरण गरिएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts