मेरो पत्र Logo

रामेछापमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु

लेखक
मेरो पत्र
ad
रामेछापमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु
adad

रामेछापको मन्थली ११ काउले डाँडागाँउमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। सुरजसिंह तामांङको श्रीमती ४२ बर्षीय साईलीमाया तामाङले खाना पकाउने क्रममा शरिरमा आगो सल्कीन गई गम्भीर घाईते उपचारको लागी काठमाण्डौ स्थित किर्तीपुर अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

सेयर गर्नुहोस्:
adad