Skip to content

शिक्षकले राजनैतिक दलको सदस्य लिए कार्बाही गर्ने:मन्त्री सुमना श्रेष्ठ

शिक्षकले राजनैतिक दलको सदस्य लिए कार्बाही गर्ने:मन्त्री सुमना श्रेष्ठ
प्रकाशित:
शब्दको आकार


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले राजनैतिक दलको सदस्यता नलिन आग्रह गर्दै शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था रहेको सोही ऐनको आधारमा रहेर मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने तयारी गरेको बताउनु भएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts