Skip to content

कक्षा १२ को परीक्षा समय तालिका सार्बजनिक

कक्षा १२ को परीक्षा समय तालिका सार्बजनिक
प्रकाशित:
शब्दको आकार

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका शनिबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका आज सार्वजनिक गरेको हो।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts