Skip to content

हरिहरपुर माविलाई अमेरिकाबाट समाजसेबी शिबहरि अधिकारीको आर्थिक सहयोग

हरिहरपुर माविलाई अमेरिकाबाट समाजसेबी शिबहरि अधिकारीको आर्थिक सहयोग
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी, सिन्धुली फागुन ३० :सिन्धुलीको हरिहरपुरगढीको दोस्रो पुरानो बिद्यालय हरिहरपुर माबिले कक्षा ११ १२ संचालनको लागि आर्थिक अभियान सुरु गरे संगै विदेशबाट आर्थिक सहयोग क्रम आउने जारि छ ।


पालिकाको पश्चिम भेग छिमेकी जिल्ला मकवानपुरको बागमती गाउँपालिका रहेको यस स्थानका बिद्यार्थीहरु एसईइ पछि उच्च शिक्षा हासिल गर्न हेटौडा ,काठमान्डौ ,रौतहट जानु पर्ने बाध्यता रहेको छ।
हाम्रो अनलाइनको अफिसियल फेसबुक पेज मार्फत हामीले हरिहरपुर माबिमा कक्षा ११ १२ संचालनको लागि सहयोगार्थ भिडियो सामाग्री तयार गरि प्रसारण गरेका थियौ ,त्यहि भिडियो सामाग्री हेरी सकेपछि हाल अमेरिकामा बस्दै आइरहनुभएका समाजसेबी शिबहरि अधिकारीले बिद्यालयलाई रु. एक लाख एक हजार एक सय ११ रुपिया सहयोग पठाउनु भएको छ , अहिले सम्म सहयोग रकम रु ३२१५६० खातामा जम्मा भैसकेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोपिला फुयाल राइले खुसि ब्यक्त्त गर्दै सहयोगको लागि धन्यबाद ब्यक्त्त गर्दै अझै ,अन्य सम्पूर्ण शिक्षा प्रेमी ,समाजसेबी,ब्यापारी ,सरोकारवाला सबैबाट सहयोगको अपेक्षा ब्यक्त गर्दै मेरोपत्रलाई बताउनु भएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts