Skip to content

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापालाई पुत्री लाभ
प्रकाशित:
शब्दको आकार

नायिका रेखा थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् । पुत्री लाभ भए संगै वैभवी राज्यलक्ष्मी शाही ठकुरी नामाकरण गरिएको छ । अमेरिकाको कोलोराडो स्थित एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।

फेसबुक मार्फत तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि संगै देखिएका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts