Skip to content

सिराहामा प्रदर्शन ११ मोटरसाइकलमा आगजनी

सिराहामा प्रदर्शन ११ मोटरसाइकलमा आगजनी
प्रकाशित:
शब्दको आकार

सुनसरीको कप्तानगञ्ज दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा नष्ट भएका छन्।

गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यद्यपि, केही स्थानमा प्रदर्शन जारी रहेको जनाइएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरीको व्यापक परिचालन गरिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

4 Comments

Timothy4619 1 month ago
phjiligo 2 weeks ago

The interface is so user friendly and the promos are actually worth it. If you are looking for a stable platform, phjiligo is the way to go.

Lacey1322 1 week ago
Gus2788 2 days ago

Your email address will not be published. Required fields are marked *

Related Posts