Skip to content

दाङको भालुबाङको पुलबाट राप्ति नदीमा बस खस्यो

दाङको भालुबाङको पुलबाट राप्ति नदीमा बस खस्यो
प्रकाशित:
शब्दको आकार

दाङको राप्ती गाउँपालिका भालुबाङको पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको आज राति साढे १० बजेतिर राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भलुवाङ्गले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts