Skip to content

गोरखामा एकाविहानै भुकम्पको धक्का महसुस

गोरखामा एकाविहानै भुकम्पको धक्का महसुस
प्रकाशित:
शब्दको आकार

गोरखामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान करिब सवा ६ बजे गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युटको भूकम्प गएको हो।

यसअघि भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts