Skip to content

पूर्व प्रधानमन्त्री प्रचण्ड लडेर घाईते

पूर्व प्रधानमन्त्री प्रचण्ड लडेर घाईते
प्रकाशित:
शब्दको आकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।

गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ।   राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डलाई इमर्जेन्सीमा भर्ना भएका थिए। उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts