Skip to content

एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन

एमालेका नेता एवं  पूर्वमन्त्री प्रदीप नेपालको निधन
प्रकाशित:
शब्दको आकार

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।

उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts