मेरो पत्र Logo

एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन

Mero Patra
मेरो पत्र
ad
एमालेका नेता एवं  पूर्वमन्त्री प्रदीप नेपालको निधन
adad

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।

उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

सेयर गर्नुहोस्: