Skip to content

हरिहरपुरगढीमा अनेरास्ववियु प्रथम अधिबेशन सम्पन्न

हरिहरपुरगढीमा अनेरास्ववियु प्रथम अधिबेशन सम्पन्न
प्रकाशित:
शब्दको आकार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हरिहरपुरगढीको प्रथम अधिबेशन आज हरिहरपुरगढी -४ जुटपानीमा सम्पन्न भएको छ।

अनिल अस्थानीको अध्यक्षता,अनेरास्ववियु बागमती प्रदेश सचिबालय सदस्य क. सन्तोष घिमिरेको प्रमुख एबंम नेकपा एमाले केन्द्रिय कमिटी सदस्य क.कमल जंग राईको बिशिस्ट आतिथ्यता अखिल जिल्ला पदाधिकारी,नेकपा एमाले जिल्ला कमिटी सदस्य र हरिहरपुरगढी पालिका कमिटी पदाधिकारीहरु लगायतको उपस्तिथिमा सम्पन्न अधिबेशन बाट बिजय रपालको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरिएको नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटी सचिब सत्यमान मोक्तानले जानकारी गराएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts