Skip to content

हरिहरपुरगढीको बोटेनीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

हरिहरपुरगढीको बोटेनीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित बोटेनीमा अनुग्रह सामुदायिक विकास नेपाल (जिसिडीयन) को आयोजनामा हाडजोर्नी तथा नसा सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।


शिविर हरिहरपुरगढी गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष साईला लामाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सुयाल,शिक्षा शाखा प्रमुख रामेश्वर पुडाशैनी, सिङ्गापुरका डाक्टर यौन कान होन तथा अन्य स्थानियको उपस्थिती रहेको थियो ।

एक दिने शिविरमा १ सय ६० जना भन्दा बढीले हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका, बाथरोगका बिरामीहरुले सेवा लिएका छन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts