Skip to content

हरिहरपुरगढीमा संविधान दिवसमा झन्डोत्तोलन,ड्रोनबाट झण्डा फहराइयो

हरिहरपुरगढीमा संविधान दिवसमा झन्डोत्तोलन,ड्रोनबाट झण्डा फहराइयो
प्रकाशित:
शब्दको आकार

संविधान दिवसको अवसरमा २०८१ तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिका परिसरमा राष्ट्रिय झन्डोत्तोलन गरिएको छ। सिन्धुली क्षेत्र नं.२ का संघिय सांसद लेखनाथ दाहाल राजन , गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा,कर्मचारी ,पत्रकारको उपस्थितिमा राष्ट्रिय झन्डोत्तोलन गरिएको हो। त्यसतै सोही ड्रोन मार्फत राष्ट्रिय झन्डा आकास उडाई फहराईएको थियो।झन्डोत्तोलन पछि प्रतिक्रिया दिदै संघिय सांसद लेखनाथ दाहाल राजनले अहिलेको गठबन्धन सरकार संविधान मर्म बिपरित रहेको बताउनु भयो त्यसतै सहकारी प्रकरणमा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेले गोर्खा मिडियाको नाम आएको पुजी गैर कानुनी रुपले खर्च गरिएको ले आबश्यक कारबाहीको लागि सिफारिस गरिएको बताउनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts