Skip to content

मकवानपुरको बकैयामा ढुंगाले लागेर एक बालिकाको मृत्यु

मकवानपुरको बकैयामा ढुंगाले लागेर एक बालिकाको मृत्यु
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बकैयामा ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको छ। बकैयामा गाउँपालिका ६ सानो ज्यामिरेको स्थानिय हिरालाल थिङको छोरी अन्दाजी ८ बर्षीय सुष्मा थिङ स्कुलबाट घरतर्फ फर्किने क्रममा बाटोमा एक्कासी माथि भिरबाट ढुंङ्गा खसी ढुंङ्गाले लागी मृत्यु भएको हो। घटना बारे अनुसन्धान भैरहेको जिल्ल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts