Skip to content

अमृताको तीजको गीत ” लाली जोबन छ ”सार्बजनिक (भिडियो सहित )

अमृताको तीजको गीत ” लाली जोबन छ ”सार्बजनिक (भिडियो सहित )
प्रकाशित:
शब्दको आकार

नेपाली गीत संगीतमा तीजका गीतमा समेत बिकृति फैलिरहदा ,त्यसको बिपरित गायिका अमृता लुङ्गेलि मगरले तीजमा सबैले रुचाउने ,नचाउने गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन।
प्रबासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहेकी अमृताले ''लाली जोबन छ '' बोलको गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन्।अमृताको आवाजमा रहेको गीतमा सरोज बिरही कार्कीको शब्द संगीत रहेको छ ,त्यस्तै भिडियोमा पार्वती श्रेष्ठको अभिनय ,राजेश घिमिरेको छायांकन ,अनिमेश गुरुङको शृंगार,दिपक बिस्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ।

https://www.youtube.com/watch?v=CyF7oNz-4aQ

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts