मेरो पत्र Logo

पेट्रोल र डिजेलको मूल्य घट्यो

Mero Patra
मेरो पत्र
ad
पेट्रोल र डिजेलको मूल्य घट्यो
adad

नेपाल आयल निगमले मंगलबार देखि लागू हुने गरि इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल/मट्टितेल लिटरमा २ रुपैयाँ घटाएको हो । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

सेयर गर्नुहोस्: