मेरो पत्र Logo

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Mero Patra
मेरो पत्र
ad
पेट्रोल र डिजेलको मूल्य बढ्यो
adad

नेपाल आयल निगमले मंगलबार देखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा ४ र डिजेल/मट्टितेल लिटरमा ३ रुपैयाँ बढाइएको हो । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

सेयर गर्नुहोस्: