Skip to content

मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा एकको मृत्यु चार बिरामि

मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा एकको मृत्यु चार बिरामि
प्रकाशित:
शब्दको आकार

मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा एकै परिवारको चार जना बिरामी र एकको मृत्यु भएको छ ।गाउँपालिकाको वडा नं.७, दुगुवाङका ५५ बर्षीय दलबहादुर मृत्यु र चार जना बिरामी परेको हो ।

जङ्गलबाट ल्याएको जङगली च्याउ ल्याएर पकाएर खादा दलबहादुर सहित उनको श्रीमती बर्ष ४५ बर्षकी जालिमाया प्रजा, उनको छोरी बर्ष १५ की रेन्जु प्रजा, बर्ष ८ सविना प्रजा र छोरा बर्ष १० को सुशल प्रजा विरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

बिरामिलाई सरकारी अस्पताल भरतपुर चितवनमा लगिएकोमा गम्भीर विरामी भएका दल बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts