Skip to content

मकवानपुरको रजैयाको जंगलमा एक पुरुषको शव फेला

मकवानपुरको रजैयाको जंगलमा एक पुरुषको शव फेला
Dead body with an blank tag. Coronavirus victim.
प्रकाशित:
शब्दको आकार

हेटौडा,मकवानपुर चैत्र ५ :मकवानपुरको मनहरीमा सोमबार दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयास्थ्ति चौध माईल कालिका सामुदायिक बनमा एक पुरुषको शव फेला परेको हो।दिउँसो सवा १२ बजेको समयमा हाल नाम, थर, बखत नखुलेको अन्दाजी ४१ वर्षीय पुरुषको शव फेला परेको थियो ।
मृतक पुरुषको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनु भएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts