Skip to content

हरिहरपुरगढीका सबिनले पाए कराते खेल विधामा A ग्रेडको रेफ्री प्रमाणपत्र

हरिहरपुरगढीका सबिनले पाए कराते खेल विधामा A ग्रेडको रेफ्री प्रमाणपत्र
प्रकाशित:
शब्दको आकार

सिन्धुलि हरिहरपुर गढी- १ बसेरिका सबिन भोलनले कराते खेल विधामा A ग्रेडको रेफ्री प्रमाणपत्र प्राप्त गरेका छन।महोत्तरीको बर्दिबासमा फागुन १४ गते देखि १७ गते सम्म चलेको छैठौ रास्ट्रीय रेफ्री सेमिनार तथा कोच एक्रिडिटेसन २०८० को समापन समारोहमा उनले प्रमाणपत्र प्राप्त गरेका हुन्।


नेपाल कराते महासंघ आयोजना तथा प्रदेश कराते महासंघ मधेश प्रदेश ,नेपाल सितोरियो कराते डोजो,बर्दिबासको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। सबिन हाल सितोरियो कराते संघ बागमती प्रदेशको सचिब पनि हुन् उनि कराते खेलकुद क्षेत्रमा ११ बर्ष देखि आबद्द पनि रहेका छन ,उनले हाल सम्म सयौ संख्यामा कराते खेलाडीलाई प्रशिक्षण गराइसकेका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts