स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालोमा नियन्त्रण गुमाउँदा साँझ करिब पौने ६ बजे दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।





Comments
3 Comments
https://addlinks.pro/L98Og
Clean design and great performance on mobile. It is hard to find a place this reliable these days. I am sticking with bruuu555 for a long time.
https://addlinks.pro/zBXdc