Skip to content

व्यवसायी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

व्यवसायी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ
प्रकाशित:
शब्दको आकार

माघ १८ । व्यवसायी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरी सीआईबी टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

काठमाडौको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले बताएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts