Skip to content

लुना लुइँटेल ‘मिस नेपाल २०२५’ विजेता

लुना लुइँटेल ‘मिस नेपाल २०२५’ विजेता
प्रकाशित:
शब्दको आकार

देशकै चर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२५’ को ताज यस वर्ष लुना लुइँटेलले आफ्नो शिरमा सजाएकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

‘द हिडन ट्रेजर’द्वारा आयोजना गरिएको मिस नेपालको ३१ औं संस्करणमा २५ जना सुन्दरीले सहभागिता जनाएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति दिँदै लुइँटेल अन्ततः ‘मिस नेपाल वर्ल्ड’ का रूपमा चयन भएकी हुन् ।

विजेतालाई ताज पूर्व मिस नेपाल आस्मा कुमारी केसीले पहिर्याइदिएकी थिइन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts