Skip to content

हरिहरपुरगढी गाउँपालिकाद्वारा सिरक बितरण

हरिहरपुरगढी गाउँपालिकाद्वारा सिरक बितरण
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकाले सिमान्त्कृत पहरी समुदायलाई सिरक बितरण गरेको छ ।

पालिकाको वडा नं. २ स्थित बन्चरेमा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाको अध्यक्षतामा तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. २ र ६ मा बस्ने सीमान्तकृत पहरी समुदायका ४८ घर धुरीलाई फाइबर सिरक वितरण गर्नुभएको थियो।

त्यसैगरी  बन्चरे स्थित प्राथमिक विधालयको स्थलगत अनुगमन गरि सल्लाह सुझाब पनि दिनुभएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Related Posts