Skip to content

हरिहरपुरगढी युबा संघ नेपालको अध्यक्षमा अर्पण बम्जन चयन

हरिहरपुरगढी युबा संघ नेपालको अध्यक्षमा अर्पण बम्जन चयन
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढीमा युबा संघ नेपाल हरिहरपुरगढी गाउँ कमिटिको दोस्रो अधिबेशन सम्पन्न भएको छ। हरिहरपुरगढीको वडा नम्बर -५ भलखडामा एमालेको भातृ संगठन युबा संघ नेपाल हरिहरपुरगढी गाउँ कमिटिको अधिबेशन सम्पन्न भएको हो। अधिबेशनमा नेकपा एमाले केन्द्रिय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको थियो,युबा संघका केन्द्रिय सदस्य दिपक माझी,बागमती प्रदेश युबा संघका सदस्य दुर्गा श्रेष्ठ,युबा संघ सिन्धुलीका अध्यक्ष अरुण पाखृन,एमाले जिल्ला सदस्य युबराज श्रेष्ठ,एमाले जिल्ला सदस्य झलक कुमार माझि,एमाले जिल्ला सदस्य मेघराज राई ,एमाले हरिहरपुरगढी अध्यक्ष मान बहादुर वाईबा, युबासंघ नेपाल हरिहरपुरगढीका अध्यक्ष सुबर्ण राई लगायतको आतिथ्यता रहेको थियो।
अधिबेशनमा अर्पण बम्जनको अध्यक्षतामा २९ सदस्यीय नया समिति गठन गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts