Skip to content

हरिहरपुरगढीमा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न

हरिहरपुरगढीमा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढिमा सन्चालीत दुई दिने आँखा शिविर विहिबार सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा हरिहरपुरगढि गाउँपालिकाको समन्वयमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

दुई दिन सम्म सन्चालन भएको आँखा शिविरमा पाँच समय छविस जनाले आँखा जाँच गराएका थिए । जस मध्ये ती्रपन्न जना मोति विन्दु भएको कारितासले जनाएको छ । दुई दिने निशुल्क आँखा शिविरमा एक सय सर्चालीस जनालाई चस्मा वितरण गरिएको छ ।

हरिहरपुरगढि गाउँपालिका वडा नम्बर ३ स्थीत श्री भानुभक्त मावि तीनकुनामा सन्चालन भएको आँखा शिविरमा जेष्ठ नागरिकको बढि सहभागिता रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts