Skip to content

हेटौडामा कार्तिक ९ गते हुने लाईभ सेलो साँझको तयारि पुरा

हेटौडामा कार्तिक ९ गते हुने लाईभ सेलो साँझको तयारि पुरा
प्रकाशित:
शब्दको आकार

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रमको तयारि भएको छ। यहि कार्त्तिक ९ गते शनिबार गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो ।

टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिका प्रबन्धक तथा आयोजक बिक्रम लुङ्बाले जानकारी दिए ।कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिका सुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ।
कार्यक्रम दिउसो २ बजे देखि सुरुहुने र प्रवेश स:शुल्क रु.१००० रहेको बिक्रम लुङ्बाले जानकारी दिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts