Skip to content

मेडिकल व्यवसायी दुर्गा प्रसाई आफ्नै निवासबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाई आफ्नै निवासबाट पक्राउ
प्रकाशित:
शब्दको आकार

असोज ६ :मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts