Mero Logo

मकवानपुरको कान्तिलोकपथमा कार दुर्घटना २ को मृत्यु १ जना गम्भीर घाइते(अपडेट )

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ मा दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका–१२ बस्ने बर्ष ६५ को प्रेम बहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ को विबेक शाह रहेको त्यस्तै बारा निजगढ ६ का ३० वर्षका सन्दिप शाह गम्भीर घाइते अबस्थामा सहकारी अस्पताल मकवानपुरमा उपचार हुदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) लक्ष्मी भण्डारी जानकारी दिए ।

प्रतिक्रिया