सिन्धुलिमा ट्याक्टर दुर्घटना दिनेश काफ्लेको मृत्यु





सिन्धुलीमा फिक्कलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।
