मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीका करदाताले कर तिरेनन आयो नामावलि

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीका करदाताले कर तिरेनन आयो नामावलि
adad

करदाता कार्यालय सिन्धुलिले हरिहरपुरगढी गाउँपालिकामा ब्यबसाय गरि कर दाखिला नगर्नेको नामावली सहित सुचना प्रकाशित गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका करदाताहरुले हालसम्म आयविवरण पेश नगरेको र कर दाखिला नगरेकोले नन् फाईलर सुचिमा पर्नुभएको हुँदा समयमै कर विवरण पेश तथा कर दाखिला गरी थप जरिवाना, शुल्क र ब्याजबाट बच्नुहुन सूचित गरिन्छ , भन्दै सुचना प्रकाशित गरेको हो ।

ad