सिन्धुली, हरिहरपुरगढी — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ झ्याडीमा उपकार सामुदायिक सिकाइ केन्द्रको आयोजनामा महिलाहरूका लागि एकमहिने सिलाई–कटाई तालिमको उद्घाटन गरिएको छ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै मावि महेन्द्र झ्याडीका प्रधानाध्यापक रेणु प्रसाद देवकोटा, संस्थाका सदस्यहरू अन्जु राई, अन्जनी राई, लिला बहादुर बम्जन लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले तालिमले महिलाहरूमा सीप विकास गरी आत्मनिर्भर बन्न र आर्थिक आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एक महिनासम्म सञ्चालन हुने तालिममा १० जना महिलाको सहभागिता रहने जनाइएको छ। सिकाइ केन्द्रका अध्यक्ष हिम्मत बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भेष बहादुर राईले गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





Comments
28 Comments
https://shorturl.fm/qCIlu
https://shorturl.fm/f2kg3
https://pesnimp3.net
https://pesnimp3.net/2.html
https://shorturl.fm/yEdC9
https://shorturl.fm/CvWop
https://shorturl.fm/C7JwQ
https://shorturl.fm/ATfvN
https://shorturl.fm/tSpX8
https://shorturl.fm/d7iNC
https://shorturl.fm/cEWnA
https://shorturl.fm/OJc5a
https://shorturl.fm/FfwnN
Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/KU4cY
Последние новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/l9SWZ
https://shorturl.fm/9hrJ1
https://shorturl.fm/n2cXC
https://shorturl.fm/PxnjW
https://shorturl.fm/oUG2x
https://shorturl.fm/rKkdG
https://shorturl.fm/i6UwS
https://shorturl.fm/p730T
https://shorturl.fm/zhD75
https://shorturl.fm/xP7pW
https://shorturl.fm/GaNeh
https://shorturl.fm/BvGjA
https://shorturl.fm/z1PNZ
https://shorturl.fm/WdqWk