Skip to content

मकवानपुरको बागमती रास्वपा सभापतिमा सुजन पाख्रीन सर्वसम्मत

मकवानपुरको बागमती रास्वपा सभापतिमा सुजन पाख्रीन सर्वसम्मत
प्रकाशित:
शब्दको आकार

बागमती: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती गाउँपालिका कार्यसमिति मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न पालिका अधिवेशनले पाख्रीनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो।

पाख्रीन पालिकाका संस्थापक सभापतिसमेत हुन् । पाख्रीनको सभापतित्वमा ११ सदस्यीय पालिका कार्यसमिति चयन भएका छ। समितिको उपसभापतिमा तारा विश्वकर्मा, सचिवमा उद्वप तिमल्सिना, सह-सचिवमा माधव घोरासैनी र कोषाध्यक्षमा निर्मल तिमल्सिना घोषित भएका छन् । यस्तै सदस्यहरुमा रविना राई, होम बहादुर आले, लक्षु बोम्जन, मन कुमारी थोकर, आइते सिं थोकर र शेर बहादुर केसी चयन हुनुभएको छ।

बागमती-८ स्थित शान्तिपुरमा भएको अधिवेशनलाई केन्द्रीय नेता तोसिमा कार्की, मकवानपुर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश गौतम र सुनिता राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

19 Comments

Caitlin1114 5 months ago
Timothy3508 5 months ago
Scott595 5 months ago
Martin635 5 months ago
Jared1132 5 months ago
Nevaeh977 5 months ago
Randy248 4 months ago
Darryl2199 4 months ago

Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9

Craig2031 4 months ago

Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/dfuzp

Allan298 4 months ago
Hazel781 4 months ago
Alfredo2700 4 months ago
Aubrey3908 4 months ago
Jared939 4 months ago
Gabriel411 4 months ago
Justin1022 3 months ago
Cayden2989 3 months ago
Eric4413 3 months ago
Alivia2126 3 months ago

Related Posts