Skip to content

किरात देवास राई उत्थान समाज नेपालको छैठौं सम्मेलन सम्पन्न,नयाँ कार्यसमिति गठन

किरात देवास राई उत्थान समाज नेपालको छैठौं  सम्मेलन सम्पन्न,नयाँ कार्यसमिति गठन
प्रकाशित:
शब्दको आकार

नुवाकोट विदुर नगरपालिका बट्टारमा देवास राई उत्थान समाज नेपालको छैटौं राष्ट्रिय सम्मेलन तथा २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। रामकुमार राईको संयोजकत्वमा गठित निर्वाचन समितिको नेतृत्वमा भएको निर्वाचनबाट श्याम बहादुर राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको हो।

नवगठित कार्यसमितिमा अध्यक्ष : श्याम बहादुर राई,उपाध्यक्षहरू : गंगा राई, राम बहादुर राई, राजमान राई,महिला उपाध्यक्ष : सुनिता राई,महासचिव : प्रमोद कुमार राई,सचिवहरू : विष्णु राई, सुरेन्द्र राई, सूर्य राई, राम बहादुर राई,कोषाध्यक्ष : मुखिया राई,सह–कोषाध्यक्ष : दिनेश राई,सदस्यहरू : सञ्जीव राई, रामकृष्ण राई, निविशा राई, लक्ष्मी राई रहेका छ्न ।

कार्यक्रममा नयाँ नेतृत्वले समाजलाई अझ सशक्त बनाउँदै राई समुदायको पहिचान, संस्कृति र उत्थानका लागि सक्रिय भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts