Skip to content

बागमतीको बोटगाउँमा राईको घरमा आगलागि अन्न जलेर नष्ट

बागमतीको बोटगाउँमा राईको घरमा आगलागि अन्न जलेर नष्ट
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिका -१ बोटगाउँको एक घरमा आगलागि ल भएको छ। आज बिहान ९:३० बजेको समयमा बर्ष ६१ कि फगुनि राईको बाँस र काठले बनेको, खरले छाएको एकतले घरको भान्सा कोठामा दाउराबाट खाना पकाउने क्रममा आगोको झिल्का निस्कि घरको छानामा गई आगोलागी हुदा घरमा क्षती पुगेको तथा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै मानविय,चौपाय क्षति नभएको घरमा रहेको अन्दाजी ५/६ मुरी जति मकै र १५ मुरी जति धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts