Skip to content

हरिहरपुरगढीमा एउटा बाखाले ५ वटा पाठा पाठी जन्मायो

हरिहरपुरगढीमा एउटा बाखाले ५ वटा पाठा पाठी जन्मायो
प्रकाशित:
शब्दको आकार

सिन्धुली -एउटा बाख्राले कति वटा सम्म पाठा जन्माउन सक्छ ? २ वटा, ३ वटा । धेरै भए चार वटा सम्म तर, सिन्धुलीको हरिहर पुर गढी -२ झनझनेमा भने एउटा बाख्राले ५ वटा पाठा-पाठी जन्माएको छ।धेरै पाठा जन्माएपछि हेर्न जाने मानिसहरुको भिडनै लागेको छ ।

सरिता थिङले पालेको बाख्राले ३ वटा पाठा/२ वटा पाठी जन्माएको स्थानिय सुकेश घलानले बताउनुभयो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts