Skip to content

हरिहरपुरगढीको तिनकुनामा दुई दिने आँखा शिविर सुरु

हरिहरपुरगढीको तिनकुनामा दुई दिने आँखा शिविर सुरु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा पालिकाको वडा नं.३ स्थित श्री भानुभक्त मा.वि.तिनकुनामा दुई दिने निशुल्क आँखा शिविर  सुरु भएको छ ।कार्यक्रमको उद्घाटन हरिहरपुरगढी गाउँपालिका अध्यक्ष  बज्रध्वज वाईबाले गर्नु भएको हो , कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, जिन्शी शाखा प्रमुख दिपक कार्की कारितास नेपालका परियोजना संयोजक प्रज्ञा महर्जन,फिल्ड स्वास्थ अधिकृत पुर्ण भण्डारी,सामाजिक परिचालनकर्ता नेत्र बज्यु लगायतको सहभागी रहेको थियो ।

आज पहिलो दिन ३०१ जनाको आँखाको जाँच गरिएको छ ।

पुरुष १५३ जना , महिला १४८ जनाको जाँच गरिएको कारितासले जनाएको छ ।भोलि २० गते सम्म शिबिर सन्चालन हुने आयोजकले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts