Skip to content

सिन्धुलीको दुधौलीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

सिन्धुलीको दुधौलीमा करेन्ट लागेर एक वृद्धको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। आज बुधबार बिहान मिलमा धान कुटाउन लैजाने क्रममा दुधौली ११ तल्लो धनसरीका वर्ष ६६ का गोविन्दनाथ अधिकारीको करेन्ट लागेर ज्यान गएको हो।

११ हजार भोल्टेज रहेको उक्त तार सडकमा लतारिएको अवस्थामा रहेको र उक्त तारमा छुन पुग्दा उनलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts