Skip to content

आज दशैको टिकाको साईत विहान ११ बजे ३६ मिनेटमा

आज दशैको टिकाको साईत विहान ११ बजे ३६ मिनेटमा
प्रकाशित:
शब्दको आकार

यो बर्षको विजया दशमीको साइत आज असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बिहान ८ बजे ३३ मिनेट देवी विसर्जन गरी ११ बजेर ३६ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने जनाइएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts