Skip to content

एमाले सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा

एमाले सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा
प्रकाशित:
शब्दको आकार

सिन्धुली। नेकपा (एमाले) को सिन्धुली जिल्ला इन्चार्जमा मनोज जंग थापा  चयन  भएका छन्।नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले मनोज जंग थापालाई सिन्धुली  जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ ।त्यस्तै  यस अघि रामेछाप जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य गणेश कुमार पहाडीलाई सिन्धुली प्रतिनिधीसभा क्षेत्र नं.१  र विश्वमलाल अधिकारी दनुवारलाई क्षेत्र नं.२ को इन्चार्जको जिम्मेवारी तोकेको छ।अन्य केन्द्रीय सदस्यहरू निर कुमारी दर्लामी प्रदेशसभा २ (१) ,  कमल जंग राई प्रदेशसभा २(२) , सुवास देवकोटा प्रदेशसभा १(१) र उमादेवी कोइराला प्रदेश सभा १ (२)  को इन्चार्ज तोकिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts