Skip to content

हरिहरपुरगढीको जीतपुरमा चट्याङ्ग पर्दा एक घरमा क्षती

हरिहरपुरगढीको जीतपुरमा चट्याङ्ग पर्दा एक घरमा क्षती
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ जितपुरमा घरमा चट्याङ्ग पर्दा एक घरमा क्षति पुगेको छ। हिजो बिहिबार साझ स्थानिय टेक बहादुर घिसिङको काठ र जस्ताले बनेको २ तले घरमा अचानक चट्याङ पर्दा घरमा रहेको १ ओटा बाख्राको मरेको, घरमा रहेको मिटर बक्समा पुर्ण रुपमा जलेको छ भने घरको दुई ओटा खाँबा चिरा परेको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ साथै घिसिङको घरदेखी ५० मिटर माथी रहेको बिधुतको ट्रान्समिटर समेत जलेको प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts